प्रधानमन्त्री ओलीको एकै निर्देशनले तीन वर्ष देखी रोकिएको काम फत्ते,मुग्लिन सडक चौबीसै घण्टा सञ्चालनमा
विगत तीन वर्षयता नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारका कारण दिन र रातको समयमा सवारी रोकिँदा यात्रुले हैरानी बेहोर्दै आएका थिए। खाल्डाखुल्डी सडक, छिनछिनमा झर्ने पहिरो र दैनिक आवागमन रोकिँदा यात्रु र चालकको यात्रा कष्टकर हुँदै आएको थियो। सो सडक हुँदै दैनिक दश