समाचार

मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष गम्भीर घाइते

  मोटरसाइकल दुर्घटना हुँदा थुलुङदुधकोशी गाउँपालिका ८ का वडाध्यक्ष अनुप्रशान्त राई घाइते भएका छन्। वडा कार्यालयनजिकै बुडिडाँडाभन्दा तलको भीरमा मोटरसाइकल दुर्घटना हुँदा अध्यक्ष राई गम्भीर घाइते भएको ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुले जनाएको छ। वडा कार्यालयबाट कार्यालयको काम गरेर घर फर्कने