जबरजस्ती करणी गर्न खोज्ने यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

 

रौतहटको गौरमा १५ वर्षीय किशोरीलाई जवरजस्ती करणी गर्न खोज्ने युवालाई स्थानीयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय गौरमा बुझाएका छ ।

 

गौर नगरपालिका, ४ टिकुलियाका स्थानीय २१ वर्षीय टिंकु चन्द्रबंशीलार्इ पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएको स्थानीय सतेन्द्र सिंहले जानकारी दिए ।

 

पक्राउ परेका चन्द्रबंशीका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

 

शनिबार साँझ घरमा कोही नभएको बेला किशोरीको घरमा गर्इ चन्द्रबंशीले जबरजस्ती करणी गर्न खोजेपछि उनलार्इ स्थानीयले आइतबार बिहान समातेर प्रहरीलार्इ बुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...