राजधानीवासीले एक वर्षमा सिध्याए २ लाख २२ हजार राँगा,भैंसी, झण्डै १० अरब ७० करोड रुपैयाँको मासु बिक्री !
गएको आर्थिक वर्षमा काठमाडौं उपत्यकामा २ लाख २२ हजार २ सयवटा राँगा भैंसीको मासु खपत भएको छ । साविकको पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनाले दिएको प्रारम्भिक तथ्यांक अनुसार, गत वर्षको साउनदेखि असारसम्मको १२ महिनाको अबधिमा थानकोट, फर्पिङ, भक्तपुर र बालाजु