समाचार

प्रेमीसँग मिलेर श्रीमानकै हत्या, आफैले हत्या गरेर श्रीमानको शव नचिनेको ‘नाटक’

  सन्धिखर्क नगरपालिका–१२, बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।   सन्धिखर्क –१२, बस्याल टोलाको चिलीयाथुम खोल्सामा भदौं १८ गते भेटिएको शव कपिलवस्तुको वाणगंगा नगरपालिका–७, धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको भएको पुष्टि भएको छ ।