निर्मला पन्त बलात्कार र हत्या : प्रमाण नष्ट हुँदा अनुसन्धानमा समस्या
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको अभियुक्त पत्ता लगाउन प्रहरीलाई निकै कठिन परेको छ । अधिकांश प्रमाण नष्ट भइसकेको कारण प्रहरीले नयाँ शिराबाट अनुसन्धान अघि बढाए पनि अभियुक्त पत्ता लगाउन सक्ने तथ्य अझै फेला पार्न सकेको छैन । नयाँ