नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ । गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश १ र कर्णाली प्रदेशका केही जिल्लामा विवाद भएका कारण प्रदेश कार्यदललाई बिहीबारसम्मको समय दिइएको छ । बिहीबारसम्म पनि तलबाटै
मोलुंग गाउँपालिका वडा नम्बर ३ का २९ वर्षिय सन्तोष कार्कीको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ।