समाचार

कञ्चनपुरमा प्रहरीको व्यापक दमनः गोली लागेर १० भन्दा बढी घाइते, दुईको अवस्था चिन्ताजनक

   १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीको गोलि लागेर ठूलो संख्यामा हताहती भएको छ । प्रहरीले आन्दोलन दवाउन चलाएको गोली लागेर कम्तिमा १०