समाचार

बानेश्वरबाट हराएकी निक्कीलाई वीरगञ्जमा प्रहरीले भेट्यो

  काठमाडौंको बानेश्वरस्थित मिलन चोकबाट हराएकी १५ वर्षीय निक्कली पराजुली २० दिनपछि भेटिएकी छन् । भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत् उनलाई प्रहरीले वीरगञ्जमा फेला पारेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पराजुलीको खोजतलास