समाचार

कांग्रेसमा कोइराला भित्रै मारामार : सभापतिमा सशांक, सुजाता कि शेखर ?

  नेपाली कांग्रेसको शाख जोगाइ राख्न कोइराला परिवारको गृहकार्य सशक्त बन्दै गएको छ । अघिल्लो महाधिवेशनबाट नेतृत्व गुमाएको कोइराला परिवारले विगतको शाख फर्काउन कुनै पनि हालतमा कोइराला परिवार एक ठाउँमा आउनुपर्ने निष्कर्षअनुसार अहिले सोहीअनुसारको भित्री रणनीति बनीरहेको छ । कोइराला