भरतपुर महानगरपालिकाले विश्व सरसफाइ दिवसका अवसरमा आजबाट सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ महानगरपालिकाले आज आफ्नै भवन सफाइ गरेको हो । सोमबार शैक्षिक संस्था, मङ्गलबार सार्वजनिक संस्था तथा पार्क बुधबार
माछा मार्ने क्रममा करेन्ट लागेर झापाको शिवसतासी नगरपालिका–१ का एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय दिनेश