समाचार

प्रधानमन्त्रीलाई रूष्ट बनाएको मुख्यमन्त्रीहरूको यस्तो छ पोखरा घोषणापत्र

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाइएको अन्तरप्रदेश परिषद् बैठक बिना कारण स्थगित गरे। पहिलो पटक बस्न लागेको सो बैठक किन स्थगित भयो भन्ने विषयमा स्वयम् प्रधानमन्त्रीको सचिवालय बेखबर छ। प्रधानमन्त्री ओलीले मुख खोलेका छैनन्। मुख्यमन्त्रीहरु भन्छन्-हामीलाई थाह छैन किन