समाचार

अबदेखि रक्सी पिउन परिचयपत्र अनिवार्य, नत्र यस्तो कारवाही हुन्छ

  विदेशमा मदिरा सेवनका लागि लाइसेन्स लिनुपर्ने वा पुस्ताको जानकारी टिपाउनुपर्ने नियम सुन्नु वा भोग्नु भएको होला । नेपालकै एक गाउँपालिकामा रक्सी पिउनका लागि परिचयपत्र अनिवार्य बोक्नुपर्ने नियम लागू भइरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।   सेवा प्राप्ति