समाचार

‘मुलुक समृद्ध बनाउन राजसंस्थासहितको लोकतन्त्रको विकल्प छैन’ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको लोकतन्त्रको विकल्प नरहेको दाबी गरेका छन् । थापाले राजसंस्थासहितको लोकतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना नगरेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको तर्क गरे । मंगलबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय कार्य समितिको