सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणको मुद्दा अहिले उच्च अदालत विराटनगरमा चलिरहेको छ । जिल्ला अदालत मोरङले जारी गरेको प्रारम्भिक आदेशमा चित्त नुबझेकाहरू तत्कालीन मुलुकी ऐनअन्तर्गत पुनरावेदनमा गएपछि असार दोस्रो हप्तादेखि उच्च अदालतमा सनुवाइ चल्दै आएको छ
भजनी नगरपालिका, ३ बर्दघाटबाट सशस्त्र प्रहरीले अवैध करिब ७२ लाख नक्कली भारुसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्की
धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक