७२ लाख नक्कली भारुसहित एक पक्राउ



हाम्रो इकोनोमि

 

भजनी नगरपालिका, ३ बर्दघाटबाट सशस्त्र प्रहरीले अवैध करिब ७२  लाख नक्कली भारुसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका, १ का ३१ वर्षीय कृष्णराज जोशीलाई रहेका छन् ।

 

नेपाल–भारत सीमा नजिकै रहेको बर्दघाटबाट आलुको बोरामा लुकाई छिपाई ल्याउँदै गरेको ७१ लाख ७९ हजार ३ सय नक्कली भारुसहित पक्राउ गरेको हो । प्रहरीले से ४ प ६७६० नम्बरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले बताए ।

 

.अवैध पैसालाई आन्तरिक राजश्व कार्यालय कैलालीमा पठाइने र पक्राउ व्यक्तिलाई चोरी तथा सामाजिक अपराध मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...