समाचार

यसरी गल्यो भारत, अबदेखि नेपाली बुलेटले ग्यास ढुवानी गर्ने

  अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् ।   उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री