डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका
मोरङमा आइतबार लखेटेर कब्जामा लिइ एक जना बालिकाको बलात्कार भएको छ। सँगै रहेका तीन जना बालिका भाग्न सफल भएका