समाचार

काम मिलाउने भन्दै करौडौं असुल गर्ने कांग्रेस नेताविरुद्ध प्रहरीमा उजुरी

    अदालतमा परेका मुद्दा र जग्गा विवाद मिलाइदिने भन्दै विभिन्न झगडीयासँग करोडौं रकम उठाएर काम नगरेपछि नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईविरुद्ध पीडितले प्रहरी गुहारेका छन् । प्रहरीले चेक बाउन्स र ठगीको उजुरीमा चौलागाईविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिने तयारी भइरहेको