समाचार

दुई नम्बर प्रदेशका मुख्यमन्त्री राउतले रेखा थापालाई धाप मारे पछी कांग्रेसका सांसद यसरी उत्तेजित भए,अनि त्यसपछी…..

  नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अभिनेत्री रेखा थापालाई ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा संलग्न गराएको भन्दै प्रदेश २ का मुख्यमन्त्रीको आलोचना गरेका छन् ।   मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अभियानमा रेखा थापालाई संलग्न गराएपछि कांग्रेसका सांसदहरूले विरोध गरेका हुन् ।