समाचार

थोत्रा गाडीको ‘डम्पिङ साइट’ बन्यो सिंहदरबार

  आइतबार दिउँसो २:३० बजे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन्। खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो।   कहिले खुसी हुन्थिन्, कहिले दु:खी। उनको कम्प्युटर ‘अन’ थियो। तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन्। कुर्सीमा उपरखुट्टी लगाएर