नेकपा स्थायी समितिमा बबाल, ४ नेताले उठाए निर्मला पन्तदेखि एकनाथ ढकालसम्मको लफडा
७ महिनादेखि बस्न नसकेको सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा निर्मला पन्तदेखि एकनाथ ढकालसम्मका विषय उठ्ने भएको छ । लामो समयको दवाव र दर्जनौ पटकको गुट भेलापछि शनिवार पार्टी मुख्यालय धुम्वाराहीमा बस्ने बैठकका एजेण्डा के हुन ? के बिषयमा