समाचार

दुईवटी श्रीमति बिहे गरेका रवि लामिछानेले तेस्रो बिहे गर्न पहिलो श्रीमति छाडे, छोरीहरू चिन्तित

  चर्चित पत्रकार रवि लामिछानेले तेस्रो बिबाहका लागि पहिलो श्रीमतिसँग सम्बन्ध विच्छेद गरेका छन । उनले गत मंसिरमा २५ वर्ष पहिला बिबाह गरेकी श्रीमति इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका हुन । अमेरिकामै दुर्इ वटी श्रमिति राखेर बसेका रवि लामिछाने श्रीमितिहरूकै