नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरीदमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित उपसमितिको प्रतिवेदनलाई लिएर लेखा समितिमै विवाद देखिएको छ । नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वका गठित उपसमितिले समितिमा पेश गरेको प्रतिवेदन निष्पक्ष नभएको, अपूर्ण रहेको