समाचार

गाडेको ८ दिनपछि ज्यूँदै निकालियो बच्चा- पत्याउन गार्हो छ, सायद भगवानको लिला येसैलाई भनिन्छ:

  जमिनमुनि गाडेको ८ दिनपछि कुनैपनि ज्यूँदै बाहिर निस्किन सक्छ भन्ने कुरा पत्यार लाग्न मुस्किलै पर्छ । तर चीनमा यस्तो चमत्कार भएको छ । घरपरिवारे ज्यूँदै गाडेको एक नवजात शिशुलाई ८ दिनपछि जिवितै उद्धार गरी बाहिर निकालिएको छ । समाचार