सुसाइड नोटमा म मर्दैछु लेखेर पोलिटेक्निक कलेजकी छात्राले गरिन आत्महत्या
तिमी मलाई सबैं काली–काली भनेर बोलाउँछौ नि, तिम्रो इच्छा छ म मरुँ । तिम्रा यी शब्द सुन्दा सुन्दा म दिक्क भइसकेकी छु । त्यसैले म मर्दैछु ।’ सुसाइड नोटमा यस्तो लेखेर पोलिटेक्निक कलेजकी एक छात्राले आत्महत्या गरेकी छिन् ।