सुसाइड नोटमा म मर्दैछु लेखेर पोलिटेक्निक कलेजकी छात्राले गरिन आत्महत्या



हाम्रो इकोनोमि

 

तिमी मलाई सबैं काली–काली भनेर बोलाउँछौ नि, तिम्रो इच्छा छ म मरुँ । तिम्रा यी शब्द सुन्दा सुन्दा म दिक्क भइसकेकी छु ।

त्यसैले म मर्दैछु ।’ सुसाइड नोटमा यस्तो लेखेर पोलिटेक्निक कलेजकी एक छात्राले आत्महत्या गरेकी छिन् ।

मध्यप्रदेशको बैतुलको सोनाघाटी पोलिटेक्निक कलेजमा दोस्रो वर्षकी छात्राले ट्रनमुनि आएर ज्यान दिएकी हुन् ।

मयुरी जायसवाल नामकी ती छात्रा आइतबार बिहान साथीलाई भेट्न आएकी थिइन् ।

छात्राको ब्यागमा सुसाइड नोट भेटिएको हो ।

पुलिसले अज्ञात आरोपीमाथि मुद्दा दर्ता गर्दै छात्राको मोवाइल कल डिटेलबाट आरोपीको खोजी सुरु गरेको छ ।

छात्राले ट्रेनअगाडि हाम्फालेर आत्महत्या गर्दा उनको ब्याग ट्रेनमै झुण्डिएर आमला पुगेको थियो ।

जहाँ पुलिसले ब्याग भेटेपछि मृतक छात्राको पहिचान खुलेको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...