समाचार

५८ करोडको भ्रष्टाचार गरेका गणेश थापालाई अख्तियारले पक्राउ गर्ने यस्तो छ तयारी

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाविरुद्धको भ्रष्टाचार मुद्दामा पुनः छानबिन थालेको छ । लोकमान सिंह कार्की ‘प्रमुख आयुक्त’ रहेका बेला तामेलीमा राखिएको गणेश थापाको मुद्दामाथि नवीनकुमार घिमिरे प्रमुख आयुक्त नियुक्त भएपछि पुनः