टिप्परको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु…



हाम्रो इकोनोमि

 

टिप्परले ठक्कर दिँदा महोत्तरीमा एकजना बालकको ज्यान गएको छ ।

सम्सी गाँउपालिका २ पर्सामा ना ७ ख ६४२७ नम्बरको टिप्परको ठक्करबाट स्थानीय ९ वर्षीय शेख सदावको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार आइतबार बिहान ७ बजे गौशालाबाट सम्सीतर्फ जाँदै गरेको टिप्परले बालक सदावलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालकको शवलाई पोष्टमार्टमको लागि जलेश्वर पठाउने तयारी भैरहेको प्रहरी निरीक्षक किशोर अचार्यले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...