पछिल्लो युवा पुस्तामा लेटेस्ट मोबाइल फोनको मोह बढ्दै गएको पाईन्छ । आफुले चाहेको जस्तो फोन बोक्न नपाए पछि चिनियाँ एक युवकले किड्नी बेचेका छन् । युवकले एप्पलको लेटेस्ट फोन खरिद गर्नका लागि किड्नी बेचेपछि ओछ्यानमै सिमित भएका छन् ।
पर्वतको कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने, ३१ जना घाइते भएका छन् ।