समाचार

बाबुरामले रबिन्द्रलाई फकाएर नेकपामा छिराउने, ओलीलाई सिध्याउने दिल्लीमा बन्यो यस्तो योजना

  नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्तिलाई सुदृढ गर्न विवेकशील साझासँग एकताका लागि आफूहरू खुला रहेको बताएका छन् । डा. भट्टराईले दुबै पार्टीहरुबीच विकल्प दिनुपर्छ भन्ने विषयमा समानता रहेको भन्दै एकताका लागि छलफल र बहसमा भाग लिन