कसलाई किस गर्दैछिन् आँचल शर्मा ? (भिडियोसहित)



हाम्रो इकोनोमि

 

चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट रजतपटमा प्रवेश गरेकी नायिका हुन् आँचल शर्मा।

आँचल सानो उमेरबाट नै कार्यक्रम प्रस्तोता हुँदै विभिन्न ब्युटी पेजेन्टमा सहभागी भएकी थिइन् ।

उनले मिस प्लस २ नामक ब्युटी पेजेन्टको उपाधि समेत जितेकी हुन् ।

निर्देशक विकास आचार्यले ‘नाई नभन्नु ल ४’ बाट डेब्यु गराएसँगै शर्माले ‘जोनी जेन्टलम्यान’, ‘शत्रु गते’, ‘ब्ल्याक’लगायतका चलचित्रमा काम गरिसकेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रका नयाँ स्टार पल शाह र आँचल शर्माको प्रेम प्रसङ्गले जहिले पनि मिडियामा स्थान पाउछ ।

यद्यपि आफूहरू प्रेममा रहेको कुरा उनीहरूले अस्वीकार गर्दै आइरहेका छन्।

आँचल धेरै जसो म्युजिक भिडियोमा पलसँगै देखिने गरेकी छिन्।

तर एउटा नयाँ म्युजिक भिडियोमा उनको जोड सुनिल क्षेत्री रहेका छन्।

हेर्नुस् यसरी गरियो नयाँ म्युजिक भिडियोको छायाङ्कन क्यानडा नेपालको यो भिडियोमा।

https://www.youtube.com/watch?v=uUGiU_En6hw

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...