समाचार

सीता दाहाललाई भिसा नदिएपछि अमेरिकाविरुद्ध प्रचण्डको विज्ञप्ति !

  पत्नी सीता दाहालसहित परिवारका सदस्यलाई अमेरिकाले भिसा नदिएका कारण त्यसविरुद्ध सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्य आएको संकेत उनका भाईले दिएका छन् ।   असंलग्न राष्ट्र रहँदारहँदै भेनेजुएलाको राजनीतिक घटनाक्रममा विभाजित विश्व समुदायबीच नेपालले विज्ञप्ति जारी गर्न जरुरी