समाचार

अष्ट्रेलियामा वृद्ध कुटेको अभियोगमा नेपाली युवा प्रकाश पौडेललाई ८ महिना जेल

    सिड्नी- अष्ट्रेलियामा एकजना नेपालीलाई ८ महिना जेल सजाए तोकिएको छ। काम गर्ने ठाउँमा एक वृद्धमाथि हातपात गरेको आरोपमा अष्ट्रेलियामा कार्यरत प्रकाश पौडेललाई त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको हो। नर्सिङ होम्समा डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका