समाचार

धुर्मुस भन्छन् नेपाली सच्चिकै दिलदार छन् मलेसियामा सोचेभन्दा राम्रो सहयोग मिल्यो

  चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुटेका कलाकार तथा अभियन्ता सीताराम कट्टेलले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् । मलेसियाका नेपालीले राम्रो सहयोग नगर्दा निराश भएर फर्किएको समाचार आइरहेका बेला धुर्मुसले त्यहाँका नेपालीबाट पाएको सहयोगले आफू