समाचार

प्रधानमन्त्री र कमल थापाबीच ‘वान टु वान’ वार्ता, राज र हिन्दु धर्म चाहियो भन्दै बुझाए २२ बुँदे ज्ञापनपत्र

  प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच मंगलबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र थापाबीच ‘वान टु वान’ वार्ता भएको  राप्रपा प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।   ओली र थापाबीच ४५