मेरो बिरोध गर्ने नै लुकिलुकी मेरो भिडियो हेर्छन्-ज्योति मगरको करोडौको घर राजधानीमा,हेर्नुहोस(भिडियो)



हाम्रो इकोनोमि

 

गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । नेपालि गीतसंगीत बजारमा चलेको नाम हो ज्योति मगर । महराको चर्चासंगै भद्दा र अश्लिल लाग्ने हाउभाउका कारण उनी आलोचित बन्दैआउने कलाकार मध्ये एक हुन् ।
मगरलाई बारम्बार आलोचना हुदै आएको छ । तर पछिल्लो समय केहि सुधार पनि गरेकी छन् । मलाइ जसले जे भने पनि म आफ्नो प्रस्तुति दिन भने छोड्दिन । मलाइ नेपालि दर्शक स्रोताले उतिकै रुचाईएको पनि छ गालि मेरो लागि केहि सुधारिने मौका पाएकी छु । मलाई नेपालि हुनुमा गर्भ छ म नेपालि दर्शक स्रोताको नजर गिराउने काम गर्दिन । मगरका जीवन संघर्ष र भोगाईका पारिबारिक कुराकानी हेर्नुहोस ज्योति मगरसंगको कुराकानी :
भिडियो

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...