शवबिनै एकताको अन्त्येष्टि गर्ने तयारी, मृतकका परिवारलाई दिन थालियो एक केजी माटो
अफ्रिकी मुलुक इथियोपियामा जहाज दुर्घटनामा परी निधन भएकी गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारीको शव आउन समय लाग्ने भएपछि परिवारले शवबिनै अन्तिम सस्कार गर्ने तयारी गरेको छ। इथियोपियाको आदिस आबाबामा गत आइतबार (फागुन २६ गते) इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ