समाचार

मैनबत्ती ढलेर ६५ लाखको घरसँगै सानी छोरी खरानी भईन् ! जेठी छोरी मृत्युको शैयामा बाबु रुदै आए(भिडियो हेर्नुस)

  यहि मिति २०७५ फागुन १४ गते बेलुकी करिब ८:२० बजेको समयमा डडेलधुरा आलिताल घुम्ती गोदाम बजारमा बसोबास गर्नुहुने श्री दुर्गा मा.वि. का शिक्षक उत्तम थापा मगरको घर पसलमा भीषण आगजनी हुँदा सबै जलेर नस्ट भएको छ । साथै कान्छी