समाचार

जेठोले फाल्यो, माइलाले सम्हाले…भक्कानिदै भन्छिन ‘अब नफाल्नू है माइला ?

  आमाको अँगालोमा माइला छोरा निकै बेर भक्कानिए। पाँच पाण्डवझँै पाँच छोराकी आमालाई वृद्धाश्रममा भेट्दा उनी सम्हालिनै सकेनन्। दुई वर्षअघि जेठो छोराले सडकमा फालेपछि अलपत्र वृद्धाबारे नागरिकले सार्वजनिक गरेपछि उनलाई ६ महिनाअघि धापासीस्थित पवित्र समाज नामक संस्थाले कालिमाटीस्थित माली आयलस्टोरको