सूर्यबिनायकमा अत्यन्तै भयानक यस्तो अपराध



हाम्रो इकोनोमि

 

प्रहरीले भक्तपुर सूर्यबिनायक नगरपालिका चितापोलस्थित सल्लाघारी जंगलमा अत्यन्तै विभत्स अपराध भएको छ ।

उक्त जंगलको खोल्सामा भेटिएको मानव कंकाल भयानक अपराधपछि भएको खुल्न आएको हो ।

भक्तपुर प्रहरीका अनुसार उक्त मानव कंकाल १५ वर्षको बालकको भएको पुष्टी भएको छ ।

नजिकै फेला परेको कपडा का आधारमा प्रहरीले पहिचान गरेको छ ।

कंकाल सोही स्थानका रबिन कार्कीको भएको मृतकका बुवा राजेन्द्र कार्कीले बताएका छन्।

गत मंसिर २७ गतेबाट हराएका बालकको शव नजिक भएको कपडाबाट शव पहिचान भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत जगाती र अपराध महाशाखा टेकुबाट घटनास्थल पुगेको प्रहरीले शवको प्रारम्भिक अनुसन्धान गरी शव पोष्‍टमार्टम तथा सनाखतको लागी शिक्षण अस्पताल, फोरेन्सिक मेडिसिन विभागमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...