विद्यार्थीलाई पढाउँन नजानेपछि प्राध्यापकलाई दले कालोमोसो



हाम्रो इकोनोमि

 

 

चितवनको रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझालाई विद्यार्थीले कालोमोसो दलेका छन् । उनलाई बुधबार विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले कालोमोसो दली जुताको माला लगाईदिएका छन् ।

 

कोर्ष छिटो सकेको र सिकाउने कुरामा झारा टार्ने काम गरेको भन्दै ओझालाई विद्यार्थीहरुले कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

 

३० दिनमा सकाउनु पर्ने कोर्ष दिनमा २/२ घण्टाका दरले पढाएर ४ दिनमै सकेको विद्यार्थीहरुले बताएका छन् । छैटौ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै कोर्ष सकाएको विद्यार्थीहरुले आरोप लगाएका छन् । ओझाले भने हालसम्म कुनैपनि प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...