समाचार

सर्वोच्च अदालतमा ५ न्यायाधीश नियुक्तिका लागि सिफारिस (निर्णयसहित)

  मंगलबार बिहान बसेको न्यायपरिषद्काे बैठकले सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको छ । परिषद् स्रोतका अनुसार उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस भएको छ । जसअनुसार प्रकाश ढुंगाना, सुस्मलता