जुम्ल्याहा दिदिबहिनी एउटै घरमा विवाह गर्दै / भिडियो



हाम्रो इकोनोमि

 

दिदी बहिनी छुट्याउनै गाह्रो । जुम्ल्याहा केटा बाहेक अरुसँग बिहे नगर्ने पुर्वका अचम्मका जुम्ल्याहा दिदी बहिनी टिकटकबा बिश्वभरी भाईरल भए भिडियो सहितपछिल्लो समय टिकटकमा धेरै जुम्ल्याहा दिदीबहिनीहरु भाईरल छन् ।

धेरैले म्युजिक भिडियो तथा बिज्ञापनहरुमा पनि अफर गरेपछि ।

यसैबिच अर्को टिक टक जुम्ल्याहा दिदी बहिनी एकाएक मिडियामा देखिदै छन् । दिपा श्रेष्ठ र दमन्ता श्रेष्ठको टिक टकमा ९ लाख भन्दा बढि फलोअर्स छन् ।

तथा बिदेहमा निकै नै भाईरल दिपा दमन्ता निकै नै रमाईला र चन्चले छन् ।

१२ कक्षामा पढ्ने दिपा र दमन्ता युटुबमा डबल ट्रबल नाम गरेको शो पनि गर्छन् ।

आफ्नो जन्मलाई लिएर रमाईलो कुरा सुनाउंदै दिपा दमन्ताले निकै दुख गरेर आफुहरुलाई पाएको र एक छोरीको जन्म पछि अर्को नि पेटमा भएको थाहा भएपछि आमा बेहोस भएको बताए ।

दिपा र दमन्तालाई जन्दिगीभरी छुटिने मन छैन ।

जुम्ल्याहा दिदिबहिनी  आफुहरु बिहे गरेर एउटै घरमा जाने रहर भएको बताए ।

उनीहरुको बुवा बिदेशमा छन्, बिदेशिएका बुवालाई भिडियो मार्फत नै सन्देश दिदै उनीहरुले यस्तो भने

भिडियो हेर्नुस् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...