समाचार

कांग्रेस महासमितिमा प्रदीप पौडेलको २६ बुँदे पूरक प्रस्ताव

    नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा आर्थिक र नैतिक आचरणमा विचलन आएका नेता कार्यकर्तामाथि कस्तो कारवाही गर्ने भन्ने बहस चलिरहेका बेला नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पनि यो एजेण्डाको प्रवेश भएको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिमा