समाचार

नागरिकता पाउँन थालेपछि तराईका जिल्ला प्रशासन परिसरमा भारतीय मोटरसाइकलको लर्को !

  लामो समय विवादित भएको नागरिकता सम्बन्धमा सर्वोच्वले सरकारलाई क्लिन चिट दिएपछि फेरि वितरण सुरु भएको छ । जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिकता लिनेको भीड बढेको छ । मोरङमा बिहीबारसम्म