अझै यस्तो डरलाग्दो बन्दै मौसम्, विज्ञले दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपालमा पश्चिमी वायुको प्रभावले मौसममा अचानक परिवर्तन आउँन थालेको छ । तराईका केही जिल्लाहरुमा हावाहुरीको आतंक मच्चिएको थियो ।

आज देखि मौसम सफा हुने जनाइ पनि तर मौसम आज पुर्ण रुपमा सफा देखिएको छैन । यो बिचमा मौसमविद्का अनुसार नेपालमा अझै केही दिन मेघ गर्जन सहितको वर्षाको सम्भावना रहेको छ ।

 

 

बैशाख ०६ गते (शुक्रबार)
दिउँसोः देशको पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

 

राति: देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

 

बैशाख ०७ गते (शनिवार)
दिउँसोः देशका पहाडि भु-भागहरुमा आंशिक बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

 

राति: देशको पहाडी भेगमा आंशिक बदली र अन्य भु-भागमा सामान्यतया सफा रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

प्रतिक्रिया दिनुहोस
बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...