समाचार

कृष्ण र रुपाले डष्टबिनमा भेटिएका बच्चालाई छोरा बनाए ! तर रुपाले छोरा घर लैजान पाईनन् (भिडियो)

  कृष्ण र रुपाले डष्टबिनमा भेटिएका भविष्यलाई छोरा बनाए शिशिर भण्डारीले पहिलो पटक युटुबबाट देखाए, रुकुमका कृष्ण वलिको पिडा । करेन्ट लागेर दुइृ हात र एक खुट्टा गुमाएका कृष्ण वलि र उनकी श्रीमती रुपा पुलामी मगर वलिको भिडियो सामाजिक सन्जालमा