विश्वकै सुन्दर अभिनेत्री एरियलका बोल्ड तस्विरमा संसारका लोभी आँखा (१० तस्विर)



हाम्रो इकोनोमि

विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी हलिउड अभिनेत्री एरियल विन्टरले सार्वजनिक गरेका केही तस्विरले फेरी हङगामा मच्चाएको छ ।

सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले बेष्ट अफ कमिकबुकलाई दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ । २० बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् । उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।

उनले खेल्ने सवै फिल्महरु हिट हुन थालेपछि उनी सर्वाधिक ब्यस्त अभिनेत्री बनेकी छिन् । तर पछिल्लो समय उनले आफुलाई मन पर्ने फिल्ममा मात्र अभिनय गर्न थालेकी छिन् । संयुक्त राज्य अमेरिकाको पश्चिम स्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका समेत हुन् । मोडेलिंगबाट आफ्नो करियर सुरुवात गरेकी यि सुन्दरीको सुन्दरताले मात्रै नभई कामले पनि चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...