गर्भवती महिलाले यी काम गर्दा हुनेछ नर्मल डेलिभरी
तपाईले अहिले धेरै सुन्नु भएको छ होला आजभोलि नर्मल डेलिभरी निकै कम हुने गर्दछ। महिलाको अवस्था हेरेपछि डाक्टरले अपरेशन गर्नु पर्ने सल्लाह दिने गर्दछन्। यो सबै अहिलेको लाइफस्टाइलका कारण हुने गर्दछ। अफिसमा पूरै दिन एकै ठाउँमा बसेर काम गर्ने